सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना
काठमाडौ, १९ बैशाख । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको […]
२०७६ बैशाख १९ गते, बिहीबार