मापसे गरेर गाडी हाँके पछि …
काठमाडौं, १४ असार । केशरमहलबाट कान्तिपथतर्फ गइरहेको कार कच्याकुचुक पर्नेगरी दुर्घटनाग्रस्त भए पनि घटनामा काेही हताहती नभएकाे प्रहरीले जनाएकाे छ । आज बिहान करिब ६ बजेतिर बा ११ च ३६०४ नम्बरको कार जमलमा आइपुग्दा दुर्घटनामा परेकाे हाे । साे दुर्घटनामा कारका चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते रहेकाे ट्राफिक प्रहरीले बताएकाे छ । प्रहरी स्राेतका […]
२०७६ असार १४ गते, शनिबार