झोलाभित्र राखेर फालिएको शिशु जीवितै फेला
काठमाडौं, ४ माघ । आज बिहान काठमाडौंको चाबहिलमा झोलामा पोको पारेर फालेको अवस्थामा एक नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ६/७ […]
२०७४ माघ ४ गते, बिहीबार