पत्रकार महासंघ प्रदेशको चुनाव अन्यौलमा
काठमाण्डौ , २६ चैत । नेपाल पत्रकार महासंघका कारण आगामी वैशाख २२ गतेका लागि सबै प्रदेशमा एकैचोटी निर्वाचनको मिति तोकेपनि उपत्यका र एशोसियट प्रदेशको निर्वाचन अन्यौलमा परेको छ । केन्द्रीय निर्वाचन समिति गठन गरेर काम सुरु गरिसकेको प्रचार गराए पनि पछिल्लो समय काठमाडौं जिल्ला शाखाको अधिकारहरु समेत मनपरी ढंगले छिन्दै गएकाले यही अवस्थामा वैशाख २२ […]
२०७४ चैत्र २६ गते, सोमबार