नेपाली किशोरी तस्करीमा ५०० प्रतिशतले बृद्धि
काठमाडौं,१८ चैत । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा मानव […]
२०७४ चैत्र १८ गते, आईतवार