घरभित्र गोही पसेपछि…
काठमाण्डौ , २१ भदौ । चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई बुधबार राप्ती नदीमा छाडिएको छ । रत्ननगर नगरपालिका–१५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनकाअनुसार घरको पिँढीमा […]
२०७४ भाद्र २१ गते, बुधबार