समाज

जहाज दुर्घटना

काठमाडौं, १६ जेठ । नेपाली सेनाको एन ए जिरो फोर एट नम्बरको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । हुम्लाका लागि उडेको सो विमान मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो । त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस

काठमाडौ, १४ जेठ । आज मे २८ तारिख, अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरेर आज यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा आज ललितपुरको लगनखेलमा विशेष कार्यक्रम हुँदैछ । लगनखेलको सार्वजनिक शौचालय भएको ठाउँमा विभिन्न क्षेत्रका मानिस जम्मा भएर महिनावारी मैत्री […]

२०७४ जेष्ठ १४ गते, आईतवार

पत्रकार रावललाई कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, १३ जेठ । पत्रकार दीपेन्द्र रावल ‘कृष्ण सेन ‘इच्छुक’ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । इच्छुकको १५औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले जनपक्षीय पत्रकार रावललाई पुरस्कृत गरेको हो । पुरस्कृत रावल संगठनका केन्द्रीय उपाध्यक्ष छन् । छनौट समितिको सिफारिसमा संगठनले स्मृति पुरस्कार रावललाई दिने निर्णय गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रभात […]

२०७४ जेष्ठ १३ गते, शनिबार

आज भोटो जात्रा

काठमाडौं, ११ जेठ । आज भोटो जात्रा , वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुँदैछ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरू उपस्थित हुने परम्परा छ । भोटो जात्राको दिन सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको थियो […]

२०७४ जेष्ठ ११ गते, बिहीबार

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति

काठमाडौं, १० जेठ । वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम […]

२०७४ जेष्ठ १० गते, बुधबार

गाईघाट–दिक्तेल सडकखण्डमा यातायात बन्द

काठमाडौं, ९ जेठ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष सञ्चालन हुँदै आएको यातायात सेवा सुनकोसी नदीको बेलिब्रिज खोलेपछि सोमबारदेखि छ महिनाका लागि पूर्णरुपमा बन्द हुन पुगेको छ । उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज सुनकोसी नदीमा पानीको बहाव बढेसँगै सोमबारदेखि खोल्ने काम भएको […]

२०७४ जेष्ठ ९ गते, मंगलवार

चट्याङले ज्यान लियो

काठमाडौं, ७ जेठ । हिजो साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा […]

२०७४ जेष्ठ ७ गते, आईतवार

विमानस्थलका कारण उठीबास हुने चिन्ता

काठमाडौं, ६ जेठ । राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् । तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो बस्तीलाई अन्यत्र […]

२०७४ जेष्ठ ६ गते, शनिबार

गोली प्रहार गरी लुटपाट

काठमाडौं, जेठ ५ । चितवन भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको हो । उनकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ […]

२०७४ जेष्ठ ५ गते, शुक्रबार

मुग्लिन सडक दैनिक ६ घन्टा बन्द हुने

काठमाडौं ,४ जेठ । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान […]

२०७४ जेष्ठ ४ गते, बिहीबार