आज घोडेजात्रा
काठमाडौं,१४ चैत । काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाईंदै छ । प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ […]
२०७३ चैत्र १४ गते, सोमबार