यी म्यानपावरविरुद्ध परेका छन् वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी
काठमाडौं, ३ असार । पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगन्जमा रहेको आरए एन्ड आर जब ट्र्याकर म्यानपावरविरुद्ध परेको भेटिएको छ । वैदेशिक रोजगार विभागका अनुसार वि.सं. २०६४ साउनपछिको अवधिमा सो म्यानपावरविरुद्ध १ सय १५ ठगीको उजुरी परेको छ । त्यसैगरी, ठगीको दोस्रो स्थानमा रहेको गौशालास्थित द रिभर ओभरसिजविरुद्ध १०४, तेस्रो स्थानमा […]
२०७३ असार ३ गते, शुक्रबार