नक्कली घुमुवा प्रहरी पक्राउ
काठमाडौँ । नक्कली प्रहरी बनेर धम्क्याउँदै रकम असुल गर्ने गरुडा नगरपालिका- ८ का शेख सदरे आलम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं सूचना अधिकृत दिपककुमार रायका अनुसार आलम आफूलाई घुमुवा प्रहरी (गुप्तचर) बताउँदै किसानलाई मलखाद रोक्ने तथा विभिन्न डर देखाएर पैसा असुल गर्दै आएका थिए । यसबारे सूचना प्राप्त भएपछि बिर्ता […]
२०८१ फाल्गुन २४ गते, शनिबार