केही प्रहरीका कारण संगठनकै बदनामः अर्याल
काठमाडौं, २३ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही प्रहरीले सङ्गठनलाई बदनामी गराएको भन्दै एक, दुई जनाका कारण सङ्गठनलाई त्यो रुपमा नहेर्न आग्रह गरेका छन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित चौँथो वृहत रक्तदान तथा नवनिर्मित प्रहरी परिवार आवास गृहको उद्घाटन गर्दै उनले चितवन, काठमाडाँैं र ललितपुरमा प्रहरीका निरीक्षक र प्रहरी नायब उपरीक्षकबाट […]
२०७२ माघ २३ गते, शनिबार