आज विश्व बसोबास दिवस
काठमाडौ, १८ असोज । सबैका लागि सार्वजनिक स्थल भन्ने मुल नाराका साथ आज विश्व बसोबास दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले प्रत्येक वर्षको अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेदेखि नै यो दिवस मनाउन शुरु गरिएको हो । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै शहरी विकास मन्त्री […]
२०७२ आश्विन १८ गते, सोमबार