नासुको परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, २२ बैशाख ।लोकसेवा आयोगले लिने नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । लोक सेवा आयोगले सूचना निकालेर बैशाख २५ र २६ गतेका लागि तय भएको नायव सुब्बा वा सो सरह पदको लिखित परिक्षा, स्वास्थ्य सेवाका पाँचौ तह र प्राविधिक नायव सुब्बा र सो सरहका सबै पदको लिखित […]
२०७२ बैशाख २२ गते, मंगलवार