अबको केही दिनभित्र मनसुन
काठमाडौ , २५ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको केही दिनभित्र मनसुनी गतिविधि देखिने जनाएको छ । सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भएपनि केही दिन ढिलो हुने भएको हो । बंगालादेशमा मनसुनको गतिविधि सुरु भएपनि अरेवियन सागरमा सक्रिय खालको न्युनचापीय क्षेत्र विकास भएकाले मनसुनीय वायुले गति लिन नसकेको महाशाखाका मौसमविद् […]
२०७२ जेष्ठ २५ गते, सोमबार