दैवीप्रकोप उद्धार समिति गोरखामा उजुरीको चाङ
काठमाडौ, १९ साउन । भूकम्पको केन्द्रबिन्दु गोरखामा अहिलेसम्म नौ हजार वटा उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले बताए । अधिकांश उजुरीको विवरणमा राहत रकम, राहत सामग्री वितरणमा व्यापक अनियमितता भएको भन्दै उचित छानबिनको अनुरोध गरिएको छ । “उजुरी आउने क्रमः बढ्दो छ” सहायक प्रजिअ पौडेलले भने, “उजुरी बोकेर दिनहुँ दैवीप्रकोप उद्धार समितिमा […]
२०७२ श्रावण १९ गते, मंगलवार