६ महिनाका लागि पुग्ने खाद्यान्न भण्डारण गर्छौं : आपूर्तिमन्त्री
काठमाडौं, ८ जेठ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भूकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी छ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताए ।रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भूकम्पप्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर […]
२०७२ जेष्ठ ८ गते, शुक्रबार