ट्राफिक नियम उल्लंघन भएको उजुरी गर्नेलाई रिचार्ज कार्ड पुरस्का
र काठमाडौं, ११ फागुन । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक नियमको पालना गरेको छ/छैन सही सूचना दिनेलाइ रिचार्ज कार्ड पुरस्कार स्वरुप दिन सुरु गरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम उल्लंघन गर्ने गरेको पाईएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो पुरस्कारको व्यवस्था गरेको हो । सडकमा सवारी साधनले नियम उल्लंघन गरेको सूचना प्रमाणित भए […]
२०७१ फाल्गुन ११ गते, सोमबार