आज गुरु पूर्णिमा
काठमाडौं, १५ साउन । आज देशैभर गुरुपूर्णिमा पर्व मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै मनाइने चलन छ । विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदानगरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्छन । हरेकवर्ष आषढ शुक्ल पूर्णिमाको यस पर्वलाई व्यास जयन्ती पनि भन्ने […]
२०७२ श्रावण १५ गते, शुक्रबार