समाज

बेलायती दूतावासको कार्यक्रम बहिष्कार गर्ने उदघोष

काठमाडौ, ५ चैत । ब्रिटिश गोरखा सत्याग्रह संघर्ष समितिले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा बेलायती दूतावासले गर्ने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ । समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायती दूतावासले गर्ने कार्यक्रम बहिष्कारको घोषणा गरेको हो । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको यही चैत […]

२०७१ चैत्र ५ गते, बिहीबार

२ करोड ७३ लाख विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, ५ चैत । नेपाल प्रहरीले २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका मनोहरलाल त्रिपादास असुधानीलाई अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो । विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा […]

२०७१ चैत्र ५ गते, बिहीबार

बारको राष्ट्रिय सम्मेलन सुरुहुदै

काठमाडौ, ५ चैत । नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलन आज चितवनमा सुरु हुँदैछ । झण्डै तीन हजार कानुन व्यवसायी सहभागी हुने सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने तय गरिएको छ ।सम्मेलनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कामकारवाहीको समीक्षा तथा ९ वटा विषयगत विषयमा बहस हुनेछ । संविधानका अन्तवस्तुमा कानुनव्यवसायीको धारणा समेत तय गर्ने बारका उपाध्यक्ष […]

२०७१ चैत्र ५ गते, बिहीबार

नुवाकोट कृषि मेला चैत्र १७ देखि

काठमाडौ, ५ चैत ।५८ औं राष्ट्रिय सहकारी दिवस अवसर पारेर नुवाकोटमा प्रथम नुवाकोट कृषि मेला हुने भएको छ । यहि चैत्र १७ गतेदेखि २० गतेसम्म विदुरस्थित जिल्ला सहकारी संघको बहुउद्देश्यीय व्यवसायिक भवनमा मेला सञ्चालन हुने लागेको हो । ‘प्रथम नुवाकोट कृषि मेला २०७१’(कृषि उत्पादन, यन्त्र, औजार र प्रविधि प्रदर्शनी) नाम दिइएको मेलामा कृषक, कृषि उद्यमी, […]

२०७१ चैत्र ५ गते, बिहीबार

अख्तियारको आयुक्तमा सिफारिस व्यक्ति नै सुर्ती तस्कर

काठमाडौ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त (सदस्य)मा सिफारिसमा परेका पूर्वसचिव एवं दीप वस्न्यात सुर्ती तस्करीमा समेत संलग्न रहेको स्रोतले बताएको छ । स्रोतका जानकारी अनुसार काठमाडौंको गोठाटारमा सञ्चालित बालाजी सुर्ती उद्योगमा बस्न्यातको लगानी छ । उक्त उद्योगले लामो समयदेखि भारतबाट अवैध रुपमा सुर्ती ल्याएर नेपालमा बिक्री गर्दै आएको थियो । अवैध सुर्ती […]

२०७१ चैत्र ४ गते, बुधबार

पूजा साहको बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौँ, ३ चैत्र । जिल्ला अदालत बाराले पुजा साहको बलात्कार र हत्यामा संलग्न कन्हैया गुप्तालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। कलैया नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय कन्हैया गुप्तालाई जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद दिने फैसला मंगलबार सुनाएको हो।जिल्ला अदालत बाराका न्यायधीश लिप्‍त बहादुर थापाको इजलाशले पूजा साहको बलत्कार र हत्यामा संलग्न रहेको ठहर […]

२०७१ चैत्र ३ गते, मंगलवार

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ठप्प

काठमाडौँ, ३ चैत्र । शेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुर र सिंगटीवासीको हड्तालका कारण पाँच दिनदेखि आयोजनाको काम ठप्प रहेको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता र सिंगटीबासीले विशेष शेयरको माग दावी गर्दै शुुक्रबारदेखि काम बन्द गरी हड्तालमा उत्रिएका छन् । सबै पक्षले जस्तै शेयर […]

२०७१ चैत्र ३ गते, मंगलवार

रातबिरात गोरू तस्करी प्रशासन मौन

काठमाडौँ । मान्छेकै तस्करी नरोकियका बेला नेपागन्ज नाँकाबाट गोरू समेत रातारात ट्रक का ट्क चोरी निकासी हुन थालेका छन ।लामो समयदेखी गोरूको तस्करी भईरहदा समेत प्रहरी प्रसासन ले चासो देखाएको छैन ।नेपालगन्ज रम्वापुरको पशुबजारबाट सस्तो दरमा खरीद गरेर रातबिरात दोश्रो मात्रै हैन तेश्रो मुलुकमा समेत पुग्नेगरेको तथ्य खुलासा भयको छ ।।प्रत्यक शनिवार लाग्ने पशुहाट बजारबाटखरीद […]

२०७१ चैत्र २ गते, सोमबार

जुम्लमा बस दुर्घटना १३ जनाको मृत्यु

काठमाडौँ , २ चैत । आज बिहान जुम्लाबाट कालिकोटका लागि छुटेको यात्रु बस जुम्लाको रारालिहीमा दुर्घटना हुँदा १३ जना यात्रुको ज्यान गएको छ । सोमबार बिहानै कालिकोटका लागि छुटेको ना४ख ४९७० नम्बरको बस लोकल बस जुम्लाको रारालिहीमा दुर्घटनामा परेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बस दुर्घटनामा १५ जना यात्रु गम्भीर घाइते भएका छन् […]

२०७१ चैत्र २ गते, सोमबार

मापसे गर्नेलाई ५० हजार जरिवाना र अनिवार्य जेल

काठमाडौ, २ चैत । सरकारले माददक पदाथै सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ । हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ । यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी […]

२०७१ चैत्र २ गते, सोमबार