आलोक नेम्वाङ मृत फेला
काठमाडौं, २१ कार्तिक । नेपाली म्यूजिक भिडियो र चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ । काठमाडौंको धापासीस्थित आफ्नै अपार्टमेन्टको भर्याङको रेलिङमा नेम्वाङको शव विहीबार बेलुकी झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो । नेम्वाङको मृत्युको विषयमा विस्तृत कुरा खुलेको छैन । प्रहरीले उनले आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएपनि यसबारेमा थप अनुसन्धान […]
२०७१ कार्तिक २१ गते, शुक्रबार