आजबाट छठ पर्व
काठमाडौं । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आजबाट शुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाउन शुरु गरीएको छ ।छठको पहिलो दिन आज अरबा अरबानइन वा नहान खान मनाइन्छ । ब्रतका क्रममा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ […]
२०७१ कार्तिक १० गते, सोमबार