७० लाख युवा विदेशमा
काठमडौँ । राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ मंगलबार सार्वजनिक गरिएको छ । विवरणले नेपालका ७० लाख युवा विदेशमा रहेको तथांक सार्वजनिक गरेको छ ।आयोगका सदस्य भातेन्द्र मिश्रले सरकारी तथ्याङ्कअनुसार करिब ७० लाख युवा विदेशमा रहेको बताए । उनले विभागको पछिल्लो जनगणनामा १९ लाख मात्रै बाहिर रहेको भन्ने […]
२०७१ पुष ९ गते, बुधबार