सल्यानमा सम्वन्ध विच्छेद गर्नेको ओइरो
काठमाडौँ ,३० वैशाख। सल्यानमा गत साउनदेखि चैत मसान्तसम्ममा ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।नौ महिनाको अवधिमा ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा आउनु अहिले सम्मकै उच्च रहेको जिल्ला अदालत सल्यानका श्रेष्तेदार राजेन्द कुमार शर्माले बताए ।उनका अनुसार साबिकका वर्षहरुमा भन्दा यो नौ महिनाको अबधिमा सम्बन्ध विच्छेद गर्नेको संख्यामा […]
२०७१ बैशाख ३० गते, मंगलवार