महानगरीय प्रहरी आयुक्त कार्यालय र त्रिचन्द्र क्याम्पस भत्काइने
काठमाडौं, २० माघ ।काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा रानीपोखरी परिसरका महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र क्याम्पसलगायतका भवन हटाउने भएको छ ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न महानगरपालिकाले ती संरचना हटाउने वा खाली गराउने निर्णय गरेको हो । अदालतले रानीपोखरी परिसरका भौतिक संरचना हटाउन आदेश दिएको थियो ।फैसला कार्यान्वयनका लागि महानगरपालिकाका बोर्ड प्रमुख एवं कार्यकारी अधिकृत लक्ष्मण अर्यालको […]
२०७० माघ २० गते, सोमबार