फोहर मोहर बन्दै
काठमाडौँ । धनकुटा नगरपालिकाले फोहर बेचेरै मोहर कमाइरहेको छ ।फोहरमैला व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्दै गइरहेको बेला धनकुटा नगरपालिकाले ‘मिसाए फोहोर, छुट्याए मोहर’ भन्ने नारालाई चरितार्थ गर्दै धनकुटाबजार क्षेत्रबाट सङ्कलन भएको फोहरबाट तीन वर्षयता राम्रो आम्दानी गर्दै आएको छ । यसका लागि नगरपालिकाले गल्ने फोहरलाई ‘एरोबिक कम्पोस्टिङ’ गर्दै आएको छ । जसमा नगरपालिकाले कागज, […]
२०७१ जेष्ठ २५ गते, आईतवार