राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आव्ह्वान

काठमाडौँ । सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आव्ह्वान गरेको छ। छनोट तथा सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै यसअघिको छनोटको परीक्षामा आवेदकहरु अनुत्तीर्ण भएपछि योग्य इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।उक्त पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा […]
२०८१ मंसिर ६ गते, बिहीबार