मातृभाषा दिवस मनाइदै
काठमाडौं, ९ फागुन । आज अन्तर्राट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।नेपालमा सयभन्दा बढी भाषा बोलिने भएपनि उचित संरक्षणको अभावमा सबै भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् ।सरकारी कामकाजका लागि नेपाली भाषा प्रयोग हुने् र अरु भाषा घरमा बोल्नेक्रम पनि विस्तारै हट्दै गएपछि लोप हुने अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन् । मातृभाषा सम्बन्धि […]
२०७० फाल्गुन ९ गते, शुक्रबार