आज पनि टिका र जमरा लगाउने क्रम जारी
आज पनि टिका र जमरा लगाउने क्रम जारी काठमाडौं ,२९ असोज । आज विजयादशमीको दोश्रो दिन ।आज पनि आफन्त र मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।टिका र जमरासहित आर्शिवाद थाप्ने क्रम पूर्णिमासम्म जारी रहने गर्दछ । पश्चिम नेपालका केही जिल्लामा बिजयादशमीको दिन मात्र टिका लगाउने प्रचलन रहे पनि अरु ठाउमा […]
२०७० आश्विन २९ गते, मंगलवार