उपत्यकालाई मेट्रो सिटी बनाइने
काठमाडौँ । काठमाडौँ उपत्यकालाई मेट्रो सिटी बनाउन नयाँ नगरपालिका गठनको सम्भाव्यता अध्ययन गर्न गठित टोलीले सुझाव दिएको छ । टोलीले भौगोलिक रुपमा उपत्यकाभित्र रहेका गाविसहरुलाई नगरपालिकामा रुपान्तरण गर्नुपर्ने सुझावसहित नगर क्षेत्र निर्धारण समितिले ती नगरपालिकाहरुको छाता निकायका रुपमा रहने गरी मेट्रो सिटीको अवधारणा सिफारिस गरेको हो । ‘जिल्लागत रुपमा स्पष्ट खाका र विवरण नआएका कारणले […]
२०७० जेष्ठ ११ गते, शनिबार