जिप दुर्घटनाः दुई जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं।४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं।४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ […]
२०८१ जेष्ठ ३ गते, बिहीबार