समाज

मिटरब्याजको विवाद हेर्ने जिम्मा प्रहरीलाई

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको छ । मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रालयले ‘अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, […]

२०८० माघ १६ गते, मंगलवार

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले […]

२०८० माघ १५ गते, सोमबार

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस

काठमाडौँ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने -‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड ह। ’गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । […]

२०८० माघ १४ गते, आईतवार

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको […]

२०८० माघ १४ गते, आईतवार

काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएकोजानकारी दिए । आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा विहान ८ : ४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन […]

२०८० माघ १३ गते, शनिबार

श्रमिक मोर्चाद्वारा बाजुरा अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । श्रमिक समूदाय मोर्चा नेपाल सेति ब्यूरोले वाजुराकी गर्भवती महिला सुशीला सुनारमाथि बलात्कारको प्रयास गर्ने जगसिंह बुढाले दायर गरेको मुद्धामा पीडित महिलाका श्रीमान सहित ४ जना उल्टै पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको फैसलाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । श्रमिक समुदाय मोर्चा नेपाल सेति ब्युरोका संयोजक बिनु सीले शुक्रवार प्रेश विज्ञप्तिा जारी गरी […]

२०८० माघ १३ गते, शनिबार

बि. सं. २०८१ का लागि १५ पात्रोलाई स्वीकृति

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बि. सं. २०८१ का लागि १५ पात्रो (पञ्चांग)लाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् । ढुंगेलले पात्रो माघ १५ गतेदेखि बजारमा आउने उलेख गर्दै आगामी वर्षका लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, […]

२०८० माघ १२ गते, शुक्रबार

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । आज शुक्रबार बिहान पौने ६ बजे […]

२०८० माघ १२ गते, शुक्रबार

नेकपा दैलेखद्धारा दुई महिने अभियानकाक्रममा ९वटा संगठन निमार्ण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लामा संचालन गरेको संगठन सुदृढ तथा विस्तार गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौ भन्ने दुई महिने अभियानकाक्रममा ९वटा संगठन निमार्ण गरेको छ । नेकपाका जिल्ला इन्चार्ज कलम सीले अभियानमा क्रममा विभिन्न स्थानीय तहका विद्यालयहरुमा अखिल (क्रान्तिकारी)को ९वटा संगठन निमार्ण गरेको जानकारी दिएका हुन । जिल्लाको कालिका मा बि, सिहासैनमा हेमराज सी […]

२०८० माघ १२ गते, शुक्रबार

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

काठमाडौँ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम […]

२०८० माघ ११ गते, बिहीबार