काठमाडौँका रुख, पोल, मठमन्दिर र पार्कबाट रङ्गीचङ्गी बत्ती हटाउन सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले काठमाडौँका सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन सुझाव दिएको छ । गत वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि […]
२०८१ जेष्ठ २५ गते, शुक्रबार