एन्फा महिला लिग फुटबल : एपिएफ र वालिङ भिड्दै
काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र वालिङ नगरपालिका भिड्दै छन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुनेछ । जारी लिगमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो भने वालिङलाई पुलिस क्लबले पराजित गरेको थियो । आजको खेल जितेको खण्डमा एपिएफ […]
२०८१ पुष २२ गते, सोमबार