खो खो विश्वकप: नेपाली टोली फाइनलमा
काठमाडौँ । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको पुरुष सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर फाइनल यात्रा तय गरेको हो भने महिला टोली युगाण्डालाइ ८९–१८ ले हराउँदै फाइनलमा पुगेको हो ।गत शुक्रबार […]
२०८१ माघ ६ गते, आईतवार