सीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगिता : नेपालको विजयी शुरुवात
काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले […]
२०८२ असार ८ गते, आईतवार