कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ । कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि यस अघिको च्याम्यिन अर्जेन्टिनाले जितेको छ । अमेकिराको फ्लोरिडमा भएको खेलमा निर्धारित समयमा कुनै गोल नभएपछि आधा घण्टा समय थपिएको थियो । अतिरिक्त समयको ११५ आनैं मिनेटमा अर्जेन्टिनाका लागि मार्टिनेजले सुन्दर गोल गरेका थिए ।यही खेलबाट चर्चित स्ट्राइकर डि मारियाले सन्यास लिएका छन् । खेल सकिनु भन्दा […]
२०८१ असार ३१ गते, सोमबार