वेस्ट इन्डिज ‘ए’ टिम नेपाल आउँदै

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ । यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।हाल […]
२०८० चैत्र २७ गते, मंगलवार