सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट शुरु हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट आजदेखि शुरु हुँदैछ। प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीको फाप्ला मैदानमा प्रतियोगिता हुन लागेको हो। परिषद्का परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काका अनुसार आठ टिमलाई दुई समूहमा विभाजन गरी टी-२० फरम्याटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूह ’ए’मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ’बी’मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला छन्। […]
२०८२ असार १२ गते, बिहीबार