स्पानिस ला लिगा सुरु हुँदै
काठमाडौँ । आजदेखि स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ सुरु हुँदैछ । सो अन्तर्गत पहिलो खेल एथ्लेटिक विल्वाओ र गेटाफेबीच हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता […]
२०८१ श्रावण ३१ गते, बिहीबार