एसिसी प्रिमियर कप: नेपाल मलेसियासँग खेल्दै
काठमाडौँ । एसिसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानमा आजदेखि सुरू हुने प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि खेल सुरू हुनेछ । प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता […]
२०८० चैत्र ३० गते, शुक्रबार