खेल

महिला क्रिकेट : नेपाल र युएईकोे खेल रद्द

काठमाडौँ । महिला टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आज हुने भनिएको नेपाल र युएईबीचको खेल रद्द भएको छ ।मलेसियाको राजधानी क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा तय भएको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् । समूहका दुई टोली नेपाल र युएईको समान ९ अंक भएपछि नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै […]

२०८० भाद्र २० गते, बुधबार

नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ । नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेसंगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य […]

२०८० भाद्र १९ गते, मंगलवार

महिला टि २० विश्वकप एसिया छनोट: नेपाल सेमिफाइनलमा

काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र […]

२०८० भाद्र १९ गते, मंगलवार

एसिया कप क्रिकेट : नेपाल भारतसँग खेल्दै

काठमाडौँ । एसिया कप क्रिकेटमा आज नेपालले भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ । यो समुहबाट दुई खेलमा तिन अंक जोड्दै पाकिस्तान यसअघि नैं शिर्ष चारमा पुगिसकेको छ । पाकिस्तानले पहिलो खेलमा […]

२०८० भाद्र १८ गते, सोमबार

एसिया कप क्रिकेट : भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल वर्षाले रद्द भएको छ । श्रीलंकामा शनिबार भएको खेलमा भारतले दिएको २ सय ६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थाल्न नपाउँदै वर्षाका कारण खेल रद्द भएको हो । समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नेपाललाई […]

२०८० भाद्र १७ गते, आईतवार

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।खेल […]

२०८० भाद्र १६ गते, शनिबार

ताप्लेजुङ गोल्डकप सुरु हुँदै

काठमाडौं । विसं २०२९ देखि लाखेजात्राका समयमा आयोजना गरिँदै ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । उक्त प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् ।घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै पाँचथरबाट फिदिम स्पोर्टस् […]

२०८० भाद्र १३ गते, बुधबार

साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तीन गोलरक्षक,८ डिफेन्डर, ८ मिडफिल्डर र ४ स्ट्राइकर रहेका छन् । घोषणा गरिएको टोलीको गोलकिपरमा विषेश बानियाँ,पेम्बा नुर्बु भोटे,भक्तबहादुर परियार समेटिएका छन् ।यस्तै,डिफेन्डरमा […]

२०८० भाद्र ४ गते, सोमबार

मेस्सीलाई कीर्तिमानी ४४ औँ उपाधि

काठमाडौँ । न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मियामी १०–९ गोलले विजयी बनेको हो । ११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए । उनले […]

२०८० भाद्र ३ गते, आईतवार

महिला कबड्डी टोली भारत जाँदै

काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९ औं एसियाड सुरु हुँदैछ । उक्त एसियाडमा […]

२०८० भाद्र २ गते, शनिबार