साफ यु-२० : भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यु-२० फुटबल प्रतियोगिताको उपाधि का लागि आज भारत र बंगलादेश भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ सवा सात बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ । प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको […]
२०७९ श्रावण २० गते, शुक्रबार