नेपाल सुपर लिगको खेलाडी अक्सनबाट छनोट हुदै

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच अर्थात अक्सन आज हुँदैछ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन काठमाडौंको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।अक्सनमा कुल १ सय ५८ जना […]
२०७७ चैत्र ६ गते, शुक्रबार