खेल

युनिटी कप टी-२० शुरु हुदै

काठमाडौँ । युनिटी कप टी-२० नाम दिइएको नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ । यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुदैछ ।नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो […]

२०८२ आश्विन ११ गते, शनिबार

एसिया कप टी-२० : फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ । शाहीनशा अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तान एसीसी टी–२० एसिया कपको उपाधि नजिक पुगेको छ। उसले बंगलादेशलाई ११ रनले हरायो।उपाधिका लागि पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यही प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्न लागेका हुन्। एउटै समूहमा रहेका यी दुई […]

२०८२ आश्विन १० गते, शुक्रबार

एन्फाद्वारा २०८२ को संशोधित खेल क्यालेन्डर सार्बजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ ।मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने […]

२०८२ आश्विन ७ गते, मंगलवार

दुबईले दियो नेपाली क्रिकेट टोलीलाई भिसा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीलाई दुबईले भिसा दिएको जबाएको छ । भिसा पाएको नेपाली टोली सोमबार त्यसतर्फ उड्ने छ। वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्ने नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई)ले भिसा दिएपछि रोकिएको थियो ।आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा प्राप्त भइसकेको जनाएको छ । क्यानका प्रवक्ता […]

२०८२ आश्विन ५ गते, आईतवार

राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।क्यानले […]

२०८२ आश्विन ४ गते, शनिबार

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ सत्र वर्ष मुनि फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ । आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, […]

२०८२ आश्विन २ गते, बिहीबार

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीच खेल हुँदै

काठमाडौँ । साफ यु–१७ च्याम्पियनसिपमा आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ। पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ। श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानीय समय अनुरा राति ७ बजे सुरु हुनेछ।नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्। नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ। […]

२०८२ भाद्र ३० गते, सोमबार

जेनजी आन्दोलनमा क्रिकेट खेलाडी श्रेष्ठको मृत्यु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको मृत्यु भएको जानकारी दिएको छ ।क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै क्यानले देशमा पछिल्लो दिनहरूमा […]

२०८२ भाद्र २८ गते, शनिबार

एएफसी यू-२३ एशिया कप : नेपाल सिरियाको सामना गर्दै

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले आज दोस्रो खेलमा सिरियाको सामना गर्दैछ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने यो खेल नेपाली समय अनुसार ६: ४५ बजेदेखि शरू हुदैछ ।नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित […]

२०८२ भाद्र २१ गते, शनिबार

महिला क्रिकेट विश्वकपको पुरस्कार ४ गुणा बढ्यो

काठमाडौँ । महिला क्रिकेट विश्वकप प्रतियोगिताको कुल पुरस्कार राशि गत पटकको भन्दा चार गुणा बढी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला विश्वकप २०२५ को पुरस्कार राशिमा वृद्धिको घोषणा गरेसगै यस पटक प्रतियोगिताको कुल पुरस्कार राशि गत पटकको भन्दा चार गुणा बढी हुनेछ।आइसीसीका अध्यक्ष जय शाहले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका […]

२०८२ भाद्र १७ गते, मंगलवार