क्रिकेट संघको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारण सभा हुन नसक्ने भन्दै अर्को सूचना नबएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । भदौ मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोभिड १९ को बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।यसअघि साउन […]
२०७७ भाद्र ९ गते, मंगलवार