चौदण्डीगढीमा भ्यू-टावर
काठमाडौं,२७ माघ । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढीमा भ्यू–टावर निर्माण हुने भएको छ । २०७२ साल भदौदेखि निर्माण सुरु गरिएको भ्यू टावरको काम २०७४ सालको असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासेडाँडामा भ्यू–टावर बनाउन लागिएको हो । ५५ लाख ८८ हजार सरकारी अनुदान, १३ लाख ९७ हजार बराबरको […]
२०७३ माघ २७ गते, बिहीबार