आज बुद्ध जयन्ती
काठमाडौं, २१ बैशाख ।आज भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ । प्रत्येक वर्षको वैशाख शुक्लपूणिर्माका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुरुप सोमबार बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ । राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह […]
२०७२ बैशाख २१ गते, सोमबार