चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो डठ्याइदै
काठमाडौँ, ९ असोज । आज जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा डठ्याइँदैछ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिन्छ । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै कपडा राखिन्छ । बाँकँ २ वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने संस्कृतिका जानकार रमानन्द आचार्यले जानकारी दिए ।दुवै मन्दिरमा […]
२०७१ आश्विन ९ गते, बिहीबार