९ बुँदे घोषणापत्र जारी गर्दै रारा सम्मेलन समाप्त
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी रारा सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्वीकार गर्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। सम्मेलनले सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र विज्ञ समूहको भूमिका पहिचानसहित आगामी दिनमा तत्काल कार्यान्वयनमा जाने प्रतिबद्धता जनाउँदै ९ बुँदे घोषणापत्र जारी गरेको […]
२०७१ कार्तिक १४ गते, शुक्रबार