रेडपान्डाको संरक्षणमा स्थानीय
काठमाडौ । विश्वमा दुर्लभ मानिएको रेडपान्डाको आहारा मासिन थालेपछि उत्तरी इलामका बासिन्दा आहाराको संरक्षणमा लागेका छन् । रेडपान्डाको मुख्य आहारा भालुचिन्डे गाईवस्तुलाई घाँसका रूपमा पनि प्रयोग गरिने र पुराना रूखदाउराको प्रयोग गर्न फँडानी भएकाले रेडपान्डा सङ्कटमा पर्नसक्ने स्थानीय बताउँछन् । सिमलको जस्तो पात भएको यो जातको रूखलाई संरक्षण गर्न सुलुबुङको माईपातालमा माईपोखरी हर्बल अग्र्यानिक एग्रिकल्चर […]
२०७१ आश्विन ७ गते, मंगलवार